लिखित परिक्षाको नतिजा प्रकाशित तथा अन्तर्वार्ताको सूचना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लिखित परिक्षाको नतिजा प्रकाशित तथा अन्तर्वार्ताको सूचना

राष्ट्रिय वाणिज्य बैंकको के.का., बागमति प्रदेश र सो अन्तर्गतका कार्यालयहरुमा कम्तिमा ७ वर्ष काम गर्ने गरी तह ४ सहायक (नगद) प्रशासन सेवा नगद समूह पदमा तपसिल बमोजिमको पद संख्यामा पदपूर्ति गर्न मिति २०७५.१२/१२ मा प्रकाशित विज्ञापनका लागि श्री लोक सेवा आयोगले निम्न मितिमा सञ्चालन गरेको खुला प्रतियोतितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्य लोक सेवा आयोगको सूचना बमोजिम बर्णनुक्रमानुसार देहायका रोल नम्बर तथा नम थर भएका उम्मेदवारहरु उत्र्तीर्ण भई अन्तर्वार्ताका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना हेर्न तलको Read More लिंकमा गर्नुहोला ।

Read More
  • MBL - below news