एनएलजी इन्स्योरेन्सको सञ्चालकको राजिनामा स्वीकृत


  • Himalayan Bank Limited (HBL)
एनएलजी इन्स्योरेन्सको सञ्चालकको राजिनामा स्वीकृत

चैत ५, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सञ्चालक मन बहादुर राइले दिएको राजिनामा स्वीकृत गरेको छ । उनले घरायसी कारण देखाई राजिनामा दिएका हुन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले आज (बुधवार)देखि लागू हुने गरी राईको राजिनामा स्वीकृत गरेको हो । c

Read More