कुमारी बैंकका ग्राहकलाई हेरिटेज होटेलमा विशेष छुट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकका ग्राहकलाई हेरिटेज होटेलमा विशेष छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकले हेरिटेज होटेलमा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच होटलको सेवामा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई विशेष छुटको प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहकले हेरिटेज होटलको रुम शुल्कमा २५%, खानपानमा र स्पा सुविधामा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभर रहेका १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित इकाई तथा ६ एक्सटेनसन काउन्टरबाट सम्पूर्ण बैंकिङ सुविधा दिँदै आएको छ ।

Read More