एभरेष्ट बैंकले टिच फर नेपाललाई गर्यो सात लाख सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकले टिच फर नेपाललाई गर्यो सात लाख सहयोग

एभरेष्ट बैंकले शिक्षामा सिएसआरको पहलअन्तर्गत टिच फर नेपाललाई सहयोग पुर्याउन सात लाखकाे चेक दिएको छ।

टिच फर नेपालले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षण सुरू गर्दै आइरहेको छ।

हालसम्म एभरेष्ट बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन्।

Read More
  • MBL - below news