माछापुच्छ्रे बैंक छाडेर कृष्ण सुवेदी नबिल बैंक जाँदै !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 माछापुच्छ्रे बैंक छाडेर कृष्ण सुवेदी नबिल बैंक जाँदै !

काठमाडौं । बैंकर कृष्ण सुवेदीले माछापुच्छ्रे बैंक छाड्ने भएका छन्। माछापुच्छ्रे बैंकमा लायविलिटी म्यानेजरको रुपमा मार्केटिङ विभागमा रहेका सुवेदी बैंक छोडेर नबिल बैंक जाने भएका हुन् । उनको राजीनामा गत शुक्रबार स्वीकृत भइसकेको छ ।
१० वर्ष बैंकिङ क्षेत्रमा बिताईसकेका सुबेदी नविल बैंकमा पनि म्यानेजर पदमै मार्केटिङ विभागमा जान लागेका हुन् । गत साउनमा उनी एनएमबि बैंक छाडेर माछापुच्छ्रे गएका थिए ।
यता केहि दिन अघि मात्रै माछापुच्छ्रे बैंकको सीइओ पदबाट सुमन शर्माले पनि राजिनामा दिएका थिए।

Read More
  • MBL - below news