नबिल बैंकले खुलायो दुई अर्बको ऋणपत्र


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
नबिल बैंकले खुलायो दुई अर्बको ऋणपत्र

काठमाडौं । नबिल बैंकले लिमिटेडले दुई अर्ब बराबरको ऋणपत्र खला गरेको छ । १० प्रतिशत ब्याजदरमा ७ वर्ष अबधीका लागी बैंकले २ अर्ब रुपियाँ बराबरको ऋणपत्र आजदेखि बिक्रि खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता एक हजार रुपैया बराबरको २० लाख  कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

जसमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट, ८० करोड रुपियाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि,र निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री खुला गरेको छ ।

Read More
  • EBL