एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरूलाई  ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको हो ।
यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रुपियाँसम्म र ग्राहक महानुभावहरूले १५ सय रुपियाँसम्म नगद प्राप्त गर्न सकिनेछ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।

Read More
  • MBL - below news