लुम्बिनी विकास बैंकद्वारा संचालक नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लुम्बिनी विकास बैंकद्वारा संचालक नियुक्त

फागुन ३०, काठमाडौं । लुम्बिनी विकास बैंकको रिक्त संचालक समितिको सदस्यमा केशव खतिवडा नियुक्त भएका छन् । खतिवडालाई कम्पनीको फागुन २९ गतेको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । खतिवडाले समितिमा संस्थापक शेयरधनीकोतर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

Read More
  • MBL