नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा बिशेष सहुलियत पाउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा बिशेष सहुलियत पाउने

काठमाडौँ - टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विभिन्न सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।
बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु  श्रेष्ठ तथा नबिल बैंकतर्फ प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरे ।
सम्झौता संगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा  बिशेष सहुलियत प्राप्त गर्नेछन् भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा  क्लिनिकले सहकार्य गर्ने भएको छ ।

Read More
  • MBL