प्राइम र कैलाशको एकिकृत कारोबार फागुन २९ गतेदेखि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम र कैलाशको एकिकृत कारोबार फागुन २९ गतेदेखि

प्राइम कमर्सियल बैंक (PCBL) ले कैलाश विकास बैंकलाई प्राप्त गरेपश्चात फागुन २९ गतेदेखि शुरु गर्ने भएको छ।

गत पुस २५ गते छुट्टाछुट्टै बसेको यी दुबै बैंकको साधारण सभाले प्राइमले कैलाशलाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल राष्ट्र बैंकले सो एक्विजिशनलाई गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले गत फागुन २१ गते स्वीकृति दिएको थियो।

एकिकृत कारोबार गर्दा दुबै बैंकको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले फागुन २८ गते एक दिन दुबै बैंकको बैंकिङ्ग, एटिएम, एसएमएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सेवाहरु बन्द रहने बैंकले बताएको छ।

 

Read More
  • MBL - below news