प्रभु लाइफ इन्सुरेन्सले ६० करोड आइपीओको रेटिङ गरायो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु लाइफ इन्सुरेन्सले ६० करोड आइपीओको रेटिङ गरायो

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।

...

Read More
  • MBL - below news