नखिपोटमा सिभिल बैंकको शाखा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नखिपोटमा सिभिल बैंकको शाखा

सिभिल बैंक लिमिटेड Civil Bank Limited ले ललितपुरको नखिपोटमा शाखा संचालन गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले उक्त शाखाको उद्धघाटन गरेका हुन् ।

बैंकको हालसम्म ४ लाख ३० हजार भन्दा बढी ग्राहकहरु रहेको र  करीव  ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव  ५२ अर्व कर्जा लगानी गरेकोे  जनाएको छ । सोही अवसरमा सिभिल बैंकका अध्यक्ष ईच्छा राज तामाङ्गले कम्युनीटी चाइल्ड सेण्टरलाई २० थान ब्ल्याङ्केट वितरण गरेका छन् ।

Read More
  • MBL - below news