डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको पनि कार्यभार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको पनि कार्यभार

२१ फागुन, काठमाडौं । नवनियुक्त सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले मंगलबार राजीनामा दिएका थिए ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

उनले बुधबार सपथ लिनुका साथै दुबै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

....

Read More