महालक्ष्मीका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मीका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न भएको छ ।

प्रदेश कार्यालयअन्तर्गत सात शाखा र उपशाखामा कार्यरत २० भन्दा बढी कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको पनि इन्स्योरेन्सले जनाएको छ ।

गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ ? शुद्धीकरण गर्ने क्षेत्र, रिपोर्टिङ गर्ने तरिकालगायतका विषयमा विस्तृत जानकारी दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

...

Read More
  • MBL - below news