एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज्बीच समझौता, बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज्बीच समझौता, बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं - एभरेष्ट बैंकका ग्राहकले काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धि एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा.लि. बीच एमओयूमा हस्ताक्षर भएको छ ।

सम्झौता भएसँगै एभरेष्ट बैंकका ग्राहकहरुले काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्डमा सो मात्राको छुट पाउने छन् । यी दुबै पाँच तारे होटल हुन् ।

यससँगै एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

Read More
  • MBL - below news