मिर्मिरे लघुवित्तले नागवेलीलाई गाभ्ने , स्वाप कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्तले नागवेलीलाई गाभ्ने , स्वाप कति ?

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । २ कम्पनीबीच मंगलबार सम्झौता भएको हो ।

मिर्मिरेको कार्यालय काभ्रेको बनेपामा रहेको छ भने नागबेलीको कार्यालय झापाको बिर्तामोडमा रहेको छ । हाल मिर्मिरेको चुक्ता पुंजी १८ करोड ८७  लाख रहेको छ    ।  

स्रोतका अनुसार मिर्मिरेले नागवेलीलाई १००:९६ को स्वापमा गाभ्न लागेको हो  । यद्यपि डिडिए रिपोर्ट अनुसार अन्तिम स्वाप तय हुने कम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news