मिर्मिरे लघुवित्तको सिइओमा न्यौपाने नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्तको सिइओमा न्यौपाने नियुक्त

 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । यस अघि सो पदमा रहेका विर्ख बहादुर बोहराले राजिनामा दिएपछि चैत १ गतेबाट लागु हुने गरी न्यौपाने नियुक्त भएका हुन् । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले बोहराको राजिनामा फागुन ३० गतेबाट लागु हुने गरी स्वीकृत गरेको छ । 

Read More
  • MBL - below news