क्यान इन्फोटेक सम्पन्न : अवलोकनकर्ता भन्छन्, 'वर्ल्डलिंकको अफर मन पर्यो, कनेक्ट आइपीएस 'झुर लाग्यो' (फोटो फिचर)


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 क्यान इन्फोटेक सम्पन्न : अवलोकनकर्ता भन्छन्, 'वर्ल्डलिंकको अफर मन पर्यो, कनेक्ट आइपीएस 'झुर लाग्यो'  (फोटो फिचर)

 

काठमाडौँ - क्यान इन्फोटेक २०२० सम्पन्न भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको उक्त कार्यक्रम बुधबार सम्पन्न भएको थियो । १ सय ८५भन्दा बढी स्टलहरु रहेको मेलामा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति र संस्थाहरुले आफ्ना नयाँ उत्पादन र 'आइडिया'हरु प्रदर्शनीमा राखेका थिए । साथै मेलामा विभिन्न कम्पनीका मोबाइल ब्राण्डहरु, अपरेटिङ सिस्टम, नेटवर्किङ सोलुसन, सोलार पावर सिष्टम, ल्यापटप तथा डेस्कटप कम्प्युटरहरु प्रदशर्नमा रहेका थिए ।

...

Read More
  • MBL