नेप्सेमा एनसीसी बैंककाे बाेनस शेयर सूचिकृत, कति कित्ता ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा एनसीसी बैंककाे बाेनस शेयर सूचिकृत, कति कित्ता ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे बाेनस शेयर सूचिकृत भएको छ ।
स्टकको अनुसार बैंककाे १ कराेड २२ लाख ७६१ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

Read More
  • MBL - below news