साढे २ अर्ब डलरमा लुकर किन्यो गुगलले


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साढे २ अर्ब डलरमा लुकर किन्यो गुगलले

गुगलले साढे २ अर्बमा अमेरिकी डेटा एनालिटिक्स स्टार्टप कम्पनी लुकर किनेको छ। 

गुगलले २.६ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी किनेको घोषणा गरेको छ।

गुगल क्लाउडको पार्टका रूपमा लुकरलाई राखिएको छ।

बिजनेस इन्टेलिजेन्टको काम गरिरहेको लुकर लिएसँगै गुगलले बहुआयामिक क्लाउड सेवालाई झनै बलियो बनाएको छ।

सन् २०११ मा स्थापना भएको लुकरमा ३० करोड डलर लगानी भएको छ। २०१८ मा यो कम्पनीको मूल्यांकन १ अर्ब ६० करोड डलर भएको थियो।

Read More