ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कामना सेवा विकास बैंकले ल्यायो कल सेन्टर सञ्चालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कामना सेवा विकास बैंकले ल्यायो कल सेन्टर सञ्चालनमा
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मार्फत गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् ।
 
ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० मा सिधै सम्पर्क गर्न सक्नेछन् ।
Read More
  • MBL - below news