करचुक्ता प्रमाण पत्र लिन के के गर्नुपर्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
करचुक्ता प्रमाण पत्र लिन के के गर्नुपर्छ ?

विभिन्न किसिमका व्यक्तिगत र व्यावसायिक कामको लागि कर चुक्ता प्रमाण पत्रको आवश्यकता पर्दछ । कर तिरेको प्रमाणको रुपमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले यस्तो प्रमाण पत्र प्रदान गर्दछ । वर्तमान व्यवस्थाअनुसार करदाताले आफ्नो कारोबार र आम्दानी स्वयं घोषणा गर्नुपर्दछ । आम्दानी र कारोबार घोषणा गरी सोको प्रमाणसहित राजस्व कार्यालयमा निवेदन पेश गरेपछि कार्यालयले करचुक्ता प्रमाण पत्र उपलब्ध गराउँछ ।

व्यवसायको कर चुक्ता प्रमाण लिनको लागिकारोबारको विवरण तथा आय व्यय विवरण (Audit Report) आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत एकीकृत कर प्रणाली (Integrated Tax System) प्रविष्टी गरी प्रमाणित (Verify) गराउनुपर्दछ । साथै कर तिरेको भौचरको विवरण कम्प्युटर प्रणालीमा इन्ट्री गरी हिसाब मिलान (Reconcile) भएको हुनुपर्छ ।

...

Read More
  • MBL - below news