माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट सुरू


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट सुरू

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको शनिबारबाट सुरू हुने भएको छ। फागुन २ गते देखि ७ गतेसम्म त्रिविअन्तराष्ट्रिय क्रिकेट मैदान,कीर्तिपुरमा हुने भएको हो।

उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने बैंकले जानकारी दिएको छ।

Read More
  • MBL - below news