फूड फर लाईफ नेपाललाई कुमारी बैंकको ५ लाख सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फूड फर लाईफ नेपाललाई कुमारी बैंकको ५ लाख सहयोग

कुमारी बैंकले फूड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई पाँच लाख रूपैयाँ सहयोग गरेको छ। बैंकले पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले सहयोग गरेको हो।

उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क खाना दिँदै आएको छ।

बैंकले आफ्ना देशव्यापी १२६ शाखा संजाल, ११७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदँै आएको छ।

Read More