एनसीसी बैंकले ऋणपत्र निष्कासनका लागि सेबोन पुग्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंकले ऋणपत्र निष्कासनका लागि सेबोन पुग्यो

काठमाडौं । एनसीसी बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा माघ १ गते निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।

३० कित्तामध्ये कम्पनीले १२ लाख कित्ता सर्वसाधारणको लागि  र १८ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले १० दशमलव ५ प्रतिशत ब्याजदरमा वि.स २०८६ सम्मको लागि ऋणपत्र निष्कासन गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

Read More
  • MBL - below news