जिल्ला विकास समिति भक्तपुरको प्राङ्गणमा राष्ट्रिय बाणिज्य बैंकको एटिएम संचालन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जिल्ला विकास समिति भक्तपुरको प्राङ्गणमा राष्ट्रिय बाणिज्य बैंकको एटिएम संचालन

​​​​​​​भक्तपुर माघ २१ । जिल्ला विकास समिति भक्तपुरको प्राङ्गणमा राष्ट्रिय बाणिज्य बैंकको एटिएम संचालमा ल्याएको छ । आजबाट बैंकको एटिएम संचालनमा ल्याएको हो ।

बैंकको एटिएमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गरेकी हुन् । राष्ट्रिय बाणिज्य बैंक भक्तपुर सुर्यविनायकको यो दोस्रो एटिएम हो । विशेष गरी नेपाल प्रहरीको बेस्ततालाई ध्यानमा राखी एटिएम संचालन ल्याएको जनाइएको छ ।

नेपाल प्रहारीको तलब भत्ता यही बैंक मार्फत हुने गरेको छ । अब नगरभित्रका जनताको लागि पनि सुर्यविनायकसम्म धाउन नपर्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकको यो समेत गरी भक्तपुरमा ४ ठाउँमा एटिएम सुविधा उपलब्ध भएको छ ।

Read More
  • MBL - below news