कुमारी बैंकको नयाँ शाखारहित बैंकङ सेवा सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको नयाँ शाखारहित बैंकङ सेवा सुरु

कुमारी बैंक लिमिटेडले कास्की जिल्लाको छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। 

उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरे।

उद्धघाटन समारोहमा शाखारहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ। बैंकले कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

Read More