जनकपुरलाई क्यासलेस बनाउने अभियान सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनकपुरलाई क्यासलेस बनाउने अभियान सुरु

आइएमई डिजिटल सोलुसन र युकेएड सक्षम एक्सेस टु फाइनान्सवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ‘आइएमई पे’ का सिइिओ विकास कुमार नाहाटा र फाइनान्स प्रोग्रामका टिम लिडर निर्मल दाहाल हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार जनकपुरलाई क्यासलेस बनाउने उद्येश्यले आइएमइले जनस्तरसम्म वित्तिय पहुंच पुर्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । 

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

Read More