बिनालगानी यति धेरै सुविधा ? एनआइसी एशियाको चमात्कारिक खाता बैंकिङ उद्योगकै पृथक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिनालगानी यति धेरै सुविधा ? एनआइसी एशियाको चमात्कारिक खाता बैंकिङ उद्योगकै पृथक

काठमाण्डौ । शून्य लगानी गरेर कुनै बैंकमा खाता खोलेकै भरमा तपाईलाई लाखौं मूल्य बराबरको बिमाको कभरेज प्राप्त हुन्छ भन्ने कल्पना गर्नुभएको छ ? बिनालगानी बैंकबाट पाइने अनेकन सुविधा समेत पाइन्छ भन्ने कुरा कतिपयलाई त असंभवजस्तो लाग्न सक्ला । ५० हजारदेखि एकलाखसम्मको अस्पतालको उपचार खर्च बिनालगानी कतैबाट सहयोगको रुपमा आउँछ भन्दा धेरैलाई पत्यार नलाग्ला पनि।

शून्य लगानीमा खाता खोलेकै कारण सो बैंकबाट दिइएको एटीएमबाट देशका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क व्यहोर्नु पर्दैन भनियो भने कत्तिले त नपत्याउलान् पनि । नपत्याउनेहरुलाई नपत्याउने छुट छ, तर नेपालको बैंकिङ उद्योगमा नवीन प्रडक्ट र सुविधाहरुमा क्रान्तिकारी परिवर्तनसहितको सुविधा दिंदै आएको एनआइसी एशिया बैंकले आम मानिसले कल्पनै नगरेको सुविधासहितका प्रडक्टहरु बजारमा ल्याएको छ । 

यो बैंकले पछिल्लो पटक ल्याएको ‘न्यू सुपर चमात्कारिक बचत खाता’ तथा यही वर्गका अन्य खालका खातामा तपाईले कल्पना गर्न नभ्याएको सुविधा पाउनुहुन्छ । 

Read More
  • MBL - below news