सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ८.९५९३ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ८.९५९३ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले ८.९५९३ प्रतिशत नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ ।  पुस २९ गतेदेखि बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा  नगद लाभांश जम्मा गर्न थालेको हो । 
बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन बैंकले जानकारी गराएकाे छ ।

Read More
  • MBL - below news