महुली लघुवित्तको नगद लाभांश खातामै आयो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुवित्तको नगद लाभांश खातामै आयो

काठमाडौं : महुली सामुदायीक लघुवित्त वित्तीय सस्ंथाले ११.५७९% नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । कम्पनीले बिहीबार (माघ २ गते) बाट नगद लाभांश लगानीकर्ताको बैंक खातामा जम्मा गर्न थालेको हो । यता, कम्पनीले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई खाता अपडेट गर्न भनेको छ ।

अपडेट गरेपछि मात्र नगद लाभांश पाइनेछ । महुलीको पुस २६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २०% बोनस सेयर र ११.५७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Read More
  • MBL - below news