एनसीसी बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले माघ १७ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि एनसीसीले माघ ७ गते एक दिन बुक क्लोज गर्नेछ । माघ ६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ता लाभांशको दाबेदार हुनेछन् । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे सुरु हुनेछ । एनसीसीले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८% नगद लाभांश वितरण गर्दैछ ।

यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएम त्यस सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । आर्थि

Read More
  • MBL - below news