नेपाल एसबीआई बैंकले पायो २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति, ब्याजदर १० प्रतिशत !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेपाल एसबीआई बैंकले पायो २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति, ब्याजदर १० प्रतिशत !

काठमाडौं - नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये  १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

Read More
  • MBL - below news