एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन, यी हुन् अन्य सञ्चालक ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन, यी हुन् अन्य सञ्चालक ?

 

काठमाडौं - एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन भएका छन् । गोल्याण बैंकको २४औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएपछि उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

 

बैंकको संचालकमा एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी संचय कोषका तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधरण सेयरधनीका तर्फबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन चयन भएका छन्।

Read More
  • MBL - below news