नेप्सेमा ग्लोबल आईएमई बैंकसहित तीन कम्पनीका झन्डै डेढ करोड कित्ता सेयर थपियो


  • KBL News Ad
  • ADBL
  • City Express
नेप्सेमा ग्लोबल आईएमई बैंकसहित तीन कम्पनीका झन्डै डेढ करोड कित्ता सेयर थपियो

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झन्डै १ करोड ४६ लाखभन्दा बढी कित्ता सेयर थपिएको छ ।

नेप्सेमा तीन कम्पनीका १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता सेयर थपिएको हो । ग्लोबल आईएमई बैंक, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र अपी पावर कम्पनी लिमिटेडका बोनस सेयरहरु नेप्सेमा सूचीकृत भएका हुन्।

नेप्सेमा ग्लोबल आईएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५५७.७९ कित्ता, नेसनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८६०.१३ कित्ता र अपी पावर कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस सेयर थपिएका छन् ।

Read More
  • EBL Ad news