ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरपछिको शेयर सुचिकरण प्रक्रिया अन्तिम चरणमा


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरपछिको शेयर सुचिकरण प्रक्रिया अन्तिम चरणमा

पुस २१, काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरपछिको शेयर सुचिकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

यी दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएपछि मर्जर पछिको शेयर सुचिकरण हुने ग्लोबल आईएमई क्यापिटलले बताएको छ ।

यस वर्ष शेयरधनीलाई ग्लोबल आईएमई बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र जनता बैंक नेपालले ६ प्रतिशत बोनस शेयर दिएको छ । 

Read More
  • EBL Ad news