सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु-याउँदै जाने उद्धेश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औंशाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट-प्रतिनिधि गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रामकाजी तामाङ्ग तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्णबहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

Read More
  • MBL - below news