सनराइज बैंकको १२९ औं शाखा फुङलिङमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज बैंकको १२९ औं शाखा फुङलिङमा

काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले ताप्लेजुङ स्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेको थियो । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा क्षेत्रपटी प्याकुरेल ज्युले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै डोरेन्द्र निरौला ज्युले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अभैm प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अभैm बढी लगानी गर्नुपर्ने आवश्यता रहेकोे बताए । 

Read More
  • MBL