प्रभु बैंकको २०२औं शाखा कपिलवस्तुको तौलिहवामा विस्तार, नगरपालिकाका मेयर किरण सिंहद्वारा उद्घाटन !


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 प्रभु बैंकको २०२औं शाखा कपिलवस्तुको तौलिहवामा विस्तार, नगरपालिकाका मेयर किरण सिंहद्वारा उद्घाटन !
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखासञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको तौलिहवामा २०२औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका हुन् ।
 
शाखा विस्तारले स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad