सनराइज बैंकको नवलपुरमा दुइवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको नवलपुरमा दुइवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा
सनराइज बैंकले मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

गत शुक्रबार बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शनराज अमात्यले संयुक्त रmपमा मदनपुरमा शाखारहित बैंकिङ्ग सेवाको उद्धघाटन गरे।

सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक विद्यालयको प्रधानअध्यापक हरी प्रसाद न्यौपानेले संयुक्त रुपमा पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्धघाटन गरे।

Read More
  • MBL - below news