नबिल बैंकको बोनस शेयरको मूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंकको बोनस शेयरको मूल्य समायोजन

पुस ८, काठमाडौं । नबिल बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १२ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । बोनस पश्चात नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६९ दशमलव ६४ तोकेको छ ।

Read More
  • MBL - below news