नबिल बैंकले निवेदन दिएको ३५ घण्टामै १५ देखि ७५ लाख सम्मको कर्जा दिने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंकले निवेदन दिएको ३५ घण्टामै १५ देखि ७५ लाख सम्मको कर्जा दिने

काठमाडाैं । नबिल बैंकले अब निवेदन दिएको ३५ घण्टामै कर्जा दिने भएकाे छ । नबिल बैंकले नेपालमै पहिलो पटक SME कर्जामा credit scoring मोडलको ३५ घण्टामै कर्जा प्रवाह गर्ने ' नबिल सजिलो एक्सप्रेस कर्जा ' स्किम ल्याएको छ ।

युके आड सक्षम सँगको सहकार्यमा बैंकले उक्त कर्जा योजना ल्याएको हो। सजिलो एक्सप्रेस कर्जाको व्याजदर १ वर्षको लागि अधिकतम १०.५ प्रतिशत हुने नबिल बैंकका सिईयो अनिल केशरी शाहले बताए ।

" साना उद्योग सञ्चालन गर्ने व्यक्तिलाई टार्गेट गरेर यो योजना लाएका हौ"। उनले भने " नबिल सजिलो एक्स्प्रेस कर्जामा निवेदकलाई निवेदन दिएको ३५ घण्टामा नै लोन पाउने वा नपाइने निर्णय दिइसकिने छ" ।

Read More
  • MBL - below news