केन्द्रीय बैंकले सुपरीवेक्षकीय सूचना प्रणाली सञ्चालनमा ल्याउने


  • KBL News Ad
  • ADBL
  • City Express
केन्द्रीय बैंकले सुपरीवेक्षकीय सूचना प्रणाली सञ्चालनमा ल्याउने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त भइरहेको तथ्यांकहरु थप प्रभावकारी ढंगबाट प्राप्त गर्न सुपरीवेक्षकीय सूचना प्रणाली (एसआइएस) कार्यान्वयन गर्ने भएको छ । यस प्रणालीमा समावेश गरिएका मोड्यूल निर्माणको अधिकांश कामहरु सम्पन्न भइसकेको छ ।

अब एसआइएस प्रणाली क्रमशः लागू गर्दै जाने सन्दर्भमा यही पुस ६ गते (डिसेम्बर २२) देखि सर्भरसमेत तयारी अवस्थामा रहनेछ । यस प्रणालीबाट केन्द्रीय बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुको तथ्यांक तथा जानकारीहरु प्राप्त गर्न थप सजिलो हुनेछ । 

Read More
  • EBL Ad news