सनराइज बैंकको ३ अर्ब रकम बराबरको ऋणपत्र विक्री


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको ३ अर्ब रकम बराबरको ऋणपत्र विक्री

सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिको ३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा विक्री भएको छ।

०७६ कात्तिक २० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा कात्तिक २४ गते र ढिलोमा मंसिर १९ गतेसम्म खुल्ला रहेको थियो।

१०.२५ प्रतिशत व्याज प्रदान गरिने उक्त ऋणपत्र कात्तिक २४ गते सम्ममा पूर्ण रुपमा विक्री भएको बैंकले बताएको छ।

बैंककाअनुसार सर्वसाधारण निष्कासनको तर्फबाट ४५ करोड ३८ लाख २९ हजार बराबरको ४ लाख ५३ हजार ८ सय २९ कित्ता र परिपत्र विधिको तर्पmबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार बराबरको २५ लाख ४६ हजार बराबरको २५ लाख ४६ हजार १ सय ७१ कित्ता ऋणपत्र विक्री भएको छ।
ऋणपत्रको बाडफाँड गत शुक्रबार गरिएको थियो।

Read More
  • MBL - below news