नेपाल बंगलादेश बैंकको शेयर मूल्य समायोजन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बंगलादेश बैंकको शेयर मूल्य समायोजन


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको साधारणसभाको लागि बुक क्लोज भएपछि मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको मूल्य १९५.२४ रोकिएको छ । ५ प्रतिशत बोनस शेयरमा कम्पनीको मूल्य समायोजन भएको हो ।

बैंकले पुस ७ गते सोमबार राष्ट्रिय सभा गृहमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Read More
  • EBL Ad news