सानिमा बैंकको १५औं वार्षिकोत्सवमा विशेष छुट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको १५औं वार्षिकोत्सवमा विशेष छुट

सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘अफर सानिमा बैंकको, रोजाई तपाईको’ नामक योजना ल्याएको छ।

यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट हुनेछ।

जस्तैः डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकले बतायो। साथै विभिन्न रेष्टुरेन्ट तथा विद्युतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरिएको छ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याएको योजना आउँदो शुक्रबारदेखि आइतबारसम्म तीन दिनको लागि लागू हुनेछ।

सानिमा बैंकको हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ एटिएम रहेको छ।

Read More
  • MBL - below news
  • EBL Ad news