बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने


  • KBL News Ad
  • ADBL
  • City Express
बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

ग्लोबल आइएमइ बैंकबाट बिहीबार सबै सेवा बन्द हुने भएको छ।

जनता नेपाल बैंक मर्जरको घोषणा भएसँगै आगामी शुक्रबारदेखि दुवै बैंकको औपचारीक एकिकृत कारोबार हुने छ।

एकिकृत कारोबार गर्न तथ्याङक तथा सिस्टम स्थान्तरणका लागि दुई दिन बैंकको सेवा बन्द हुने भएको हो।

बैंककाअनुसार मंसिर १८ को सध्याकालिन काउन्टरदेखि १९ गते राती १२ बजेसम्म बैंकका एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत सबै सेवा बन्द हुने बताइएको छ।

 

Read More
  • EBL Ad news