युनाइटेड फाइनान्सले सेयरधनीलाई १०.५२६% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  युनाइटेड फाइनान्सले सेयरधनीलाई १०.५२६% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

काठमाडौं - युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०.५२६% लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको  २४० औँ बैठकले ३% बोनस सेयर र कर प्रयोजन समेत गरेर ७.५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Read More
  • EBL Ad news