सहुलियत कर्जा बढाउन राष्ट्र बैंकले तोक्यो सीमा


  • KBL News Ad
  • ADBL
  • City Express
सहुलियत कर्जा बढाउन राष्ट्र बैंकले तोक्यो सीमा

कृषि तथा पशुपंक्षी बाहेक अन्य क्षेत्रमा सहुलियतपुर्ण कर्जा प्रवाह हुन नसकेपछि नेपाल राष्ट्र बैंकले सिमा नै तोकेर सहुलियतपुर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । जसअनुसार वाणिज्य बैंकहरुले अगामी असार मसान्त भित्रमा कृषि तथा पशुपंक्षी बाहेक अन्य क्षेत्रमा कम्तिमा ५०० जनालाई, विकास बैंकहरुले कम्तिमा २०० जनालाई र फाइनान्स कम्पनीहरुले कम्तिमा १०० जनालाई अनिवार्य रुपमा सहुलियत कर्जा प्रवाह गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकको असोज मसान्त सम्मको तथ्यांक अनुसार असोज मसान्तसम्म २० हजार ६ सय ५९ जनाले उक्त ब्याज अनुदान प्राप्त गरेका छन । जसमध्ये, कृषि तथा पशुपछी कर्जा तर्फ मात्रै १८ हजार ८ सय ५ जनालाई ४३ अर्ब ३६ करोड ४८ लाख प्रवाह भएको छ ।

Read More
  • EBL Ad news