मुक्तिनाथ विकास बैंकको शेयर लिलामी बोलपत्र भोलि खुल्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकको शेयर लिलामी बोलपत्र भोलि खुल्ने

काठमाडौं । मुक्तिनाथ विकासको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र मंसिर १८ गते खोलिने भएको छ ।  बैंकले हकप्रद शेयर जारी गर्दा आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता शेयर कम्पनीले मंसिर ८ गतेदेखि १५ गतेसम्म बोलकबोल प्रक्रियाद्वारा आवेदन माग गरेको थियो । 
बोलपत्र बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा खोलिने भएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad